यो दृश्य मनमैजुको हो। कामदारहरु धमाधम बाटो खन्दै थिए। सायद ढल, खानेपानी या बिजुली को तार लाई underground गर्ने कार्य हुदै थियो होला तर बिडम्बना के छ त भन्दाखेरि, काम सक्किएपश्चात, बाटो राम्रो संग मर्मत हुदैन र बाटो मा खाल्टा खुल्टि उस्तै नै रहन्छन। यो तारकेस्वर नगरपालिका को कार्य क्षेत्र भित्र पर्छ वा सडक बिभाग या खानेपानी बिभाग भन्ने कुरा चै प्रस्ट थाहा नभएता पनि आपसी समझदारी र साझेदारी मा कार्य भएको भए जनाता ले कम सास्ती भोग्थे कि ?