महारानी (चन्द्रप्रकाश बानियाँ) पुस्तक समीक्षा

चन्द्रप्रकाश बानियाँद्वारा लिखित 'महारानी' पुस्तकमा नेपालको इतिहासलाई बडो रोचक ढंगबाट प्रस्तुत गरिएको छ। नेपाल एकीकरण हुनु भन्दा अगाडी नेपाली समाजको अवस्था र तत्कालिन आवस्थामा दरबारभित्र हुने क्रियाकलापलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ।...